सरकारप्रति शिक्षक महासंघ अध्यक्षको आक्रोश-ठूलो आन्दोलन गर्छौं,को कहाँ पुग्छ,समयले देखाउँछ

काठमाडौँ- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले शिक्षा क्षेत्रका मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै शिक्षक तथा कर्मचारीलाई विगतभन्दा ठूलो आन्दोलनका लागि तयार रहन आह्वान गरेका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाल विकास शिक्षक, विद्यालय कर्मचारीलगायतको तलब वृद्धि नगरिएको, शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन नभएको तथा गत वर्ष वैशाख १७ गते सरकार र … Continue reading सरकारप्रति शिक्षक महासंघ अध्यक्षको आक्रोश-ठूलो आन्दोलन गर्छौं,को कहाँ पुग्छ,समयले देखाउँछ