विश्वकप : यी हुन् २० उदीयमान खेलाडी

२०२६ फिफा विश्वकपमा चम्किन सक्ने सुपरस्टारहरूको बारेमा धेरैलाई थाहा छ, तर नयाँ पुस्ताका प्रतिभाहरूको कुरा के होला? अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा एक हजार दुई सय ४८ खेलाडीहरूले भाग लिनेछन्। तीमध्ये आठ सय ९१ जना पहिलो पटक विश्वकप खेल्दै छन्। यसमा धेरै नयाँ अनुहारहरू छन्, जसले विश्व मञ्चमा आफूलाई चिनाउने अवसर खोजिरहेका छन्। यहाँ … Continue reading विश्वकप : यी हुन् २० उदीयमान खेलाडी