प्रधानमन्त्रीकै कमान्डमा फेरिँदै रक्षा मन्त्रालयका यी नीति

काठमाडौँ- रक्षा मन्त्रालयको ‘शासकीय सुधारको सय कार्यसूची’ अन्तर्गत आफ्नो व्यावसायिकता अभिवृद्धिका लागि तय गरेका १० वटा मुख्य प्रयास र तिनको हालको प्रगति विवरण सार्वजनिक भएको छ। यसअन्तर्गत राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन, सैनिक सेवा र राष्ट्रिय सेवा दल ऐन परिमार्जन, मन्त्रालयको आगामी पाँचवर्षे रणनीतिक योजना निर्माण तथा नेपाली सेनामा भर्ना आकर्षण बढाउने जस्ता नीतिगत सुधारका कार्यहरू … Continue reading प्रधानमन्त्रीकै कमान्डमा फेरिँदै रक्षा मन्त्रालयका यी नीति