काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डका अनुसार यस वर्षको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा SMS, IVR र वेबसाइटमार्फत प्रकाशित गरिनेछ। नतिजा प्रकाशनपछि विद्यार्थीहरूले विभिन्न डिजिटल माध्यम प्रयोग गरेर आफ्नो नतिजा सहजै हेर्न सक्ने व्यवस्था मिलाइएको … Continue reading यसरी हेर्न सकिन्छ एसईई नतिजा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed