बल्ल मुख खोले प्रधानमन्त्रीले, संसद्मै उठ्यो नयाँ विवाद
काठमाडौँ- लामो खोजी र प्रतीक्षाबीच प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सांसदहरूका प्रश्नको जवाफ दिन आइतबार अकस्मात् प्रतिनिधिसभा बैठकमा उपस्थित भए। विगत दुई महिनादेखि संसद्मा उनको खोजी भइरहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका बालेन प्रधानमन्त्रीको पदभार सम्हालेयता संसद् बैठकलाई सम्बोधन गरेका थिएनन्। सरकारको नेतृत्व सम्हालेपछि सुकुम्बासी बस्तीमा डोजर चलाउन लगाएका उनलाई प्रतिपक्षी दलका … Continue reading बल्ल मुख खोले प्रधानमन्त्रीले, संसद्मै उठ्यो नयाँ विवाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed