केन्द्रले सार्वजनिक गर्‍यो ईसीडी सिकाइ प्रतिवेदन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले प्रारम्भिक सिकाइ तथा विकास प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। केन्द्रले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनमा बालबालिकाको शारीरिक विकास, स्वास्थ्य र तन्दुरुस्ती, भाषिक विकास, बौद्धिक विकास, सामाजिक विकास, संवेगात्मक विकास, सामाजिक, साँस्कृतिक विकास, संवेगात्मक सुरक्षा र आत्मविश्वास जस्ता विविध पक्षहरू समेटिएका छन्। यस्तो छ प्रतिवेदन