प्रावि विज्ञापन रोक्नु गलत, तत्काल आयोगको काम अघि बढाउन भट्टराईको माग

काठमाडौँ- शिक्षक नेता रमेशबाबु भट्टराईले शिक्षक सेवा आयोगको नेतृत्वलाई राजनीतिक दुराशय राखेर हटाइएको भन्दै शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। आयोगमा तत्काल अध्यक्ष र सदस्य नियुक्त गरी रोकिएका सम्पूर्ण कामकारबाही अगाडि बढाउन उनले माग गरेका हुन्। भट्टराईले आयोगका पदाधिकारीहरू स्थापित विधि र प्रक्रियासम्मत रूपमा छनौट भएर आएको स्मरण गराएका छन्। लोक सेवा आयोगका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका … Continue reading प्रावि विज्ञापन रोक्नु गलत, तत्काल आयोगको काम अघि बढाउन भट्टराईको माग