एसईई नतिजा अन्तिम चरणमा, यही महिनाभित्र सार्वजनिक हुने
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारले एसईई सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो। त्यसअनुसार बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीले परीक्षाफल तयारीको अधिकांश काम सकिएको बताउँदै केही छुटपुट विषय अध्ययन … Continue reading एसईई नतिजा अन्तिम चरणमा, यही महिनाभित्र सार्वजनिक हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed