राहत शिक्षकले राम्रो पढाउँदैनन् : महावीर पुन
काठमाडौँ- स्वतन्त्र सांसद महावीर पुनले सामुदायिक विद्यालयमा कार्यरत राहत कोटाका शिक्षकले राम्रोसँग नपढाउने बताएका छन्। पूर्वशिक्षामन्त्रीसमेत रहेका पुनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। उनले भने, ‘राहत कोटामा बसेको शिक्षकले राम्रो पढाउँदै पढाउँदैन। जागिरको स्थायित्व नरहेका कारण उसले अर्को जागिर खोजिरहेको हुन्छ, बाँच्नका लागि अर्को उपाय खोजी … Continue reading राहत शिक्षकले राम्रो पढाउँदैनन् : महावीर पुन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed