‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा
काठमाडौँ- प्रवेश पौडेलको निर्देशनमा फिल्म ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा गरिएको छ । उनले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’को निर्देशन गरेका थिए । साउनबाट सिनेमाको छायांकन सुरु हुनेछ । नेपालसँगै युरोप र अस्ट्रेलियामा समेत सिनेमाको छायांकन हुने निर्माण टिमले जानकारी दिएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेता कबिर खड्का देखिनेछन् । उनको अपोजिटमा अभिनय … Continue reading ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed