फुट्न लागेको हो राप्रपा?

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूले पार्टी संगठन निर्माणमा जुट्न नेता कार्यकर्ताहरूले आह्वान गरेका हुन्। महामन्त्री धवलशम्शेर राणाले पार्टी फुटाउने तयारी गरेको चर्चा चलिरहेको बेला राप्रपाका तीन जना पूर्वअध्यक्षहरूले नेता तथा कार्यकर्ताहरूलाई यस्तो आह्वान गरेका हुन्। राप्रपाका पूर्वअध्यक्षहरू पशुपति शमसेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार संयुक्त विज्ञप्ति निकालेर संगठन निर्माणमा जुट्न … Continue reading फुट्न लागेको हो राप्रपा?