ट्रेड युनियन अधिकारमाथिको हस्तक्षेप स्वीकार्य छैन : हंसबहादुर शाही [भिडियो अन्तरवार्ता]
शिक्षक संघसंगठन अहिले शिक्षकहरूको पेसागत हकहित, सार्वजनिक शिक्षाको गुणस्तर सुधार, विद्यालयस्तरमा छलफल, शिक्षकलाई संगठित बनाउने तथा शिक्षा नीतिबारे समुदाय र सरकारसँग संवादमा केन्द्रित छन्। सरकारले अध्यादेशमार्फत शिक्षक महासंघको प्रतिनिधित्व राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा परिषद् र जिल्ला शिक्षा समितिबाट हटाएको विषयलाई शिक्षकहरूले ट्रेड युनियन अधिकारमाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन्। संगठनको भनाइमा पनि शिक्षक संगठनहरू राजनीतिक … Continue reading ट्रेड युनियन अधिकारमाथिको हस्तक्षेप स्वीकार्य छैन : हंसबहादुर शाही [भिडियो अन्तरवार्ता]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed