शिक्षा प्रणालीमा सरकारको नयाँ ढाँचा, कक्षा ११ को भर्ना असार १ देखि

काठमाडौँ- सरकारले विद्यालय तह (१-१२) को शैक्षिक सत्र, पाठ्यक्रम परिमार्जन, परीक्षा प्रणाली र शिक्षक व्यवस्थापनलाई एकै प्याकेजमा समेटेर संरचनागत सुधार गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ का लागि आगामी असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव वीरबहादुर धामीले बुधबार हिमालप्रेससँग भने, ‘कक्षा … Continue reading शिक्षा प्रणालीमा सरकारको नयाँ ढाँचा, कक्षा ११ को भर्ना असार १ देखि