आधारभूत तहमा महिला शिक्षकको संख्या उत्साहजनक

काठमाडौँ- सामुदायिक विद्यालयको आधारभूत तहमा महिला शिक्षकको संख्या उत्साहजनक रहेको छ। बुधबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दा उक्त आँकडा सार्वजनिक गरेका हुन्। आर्थिक सर्वेक्षण अनुसार आधारभूत तह (कक्षा १-८) मा महिला शिक्षकको अनुपात ४९.१ प्रतिशत पुगेको छ। यो अनुपात पुरुष शिक्षकको संख्यासँग करिब बराबरीको अवस्था हो। यद्यपि, माध्यमिक तह … Continue reading आधारभूत तहमा महिला शिक्षकको संख्या उत्साहजनक