शिक्षा बजेट : पौडेलको बाटोमा वाग्लेले मोडेको दिशा

काठमाडौँ- जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले शुक्रबार (१४ जेठ) आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गर्‍यो। गत वर्ष अर्थमन्त्री विष्णु पौडेलले शिक्षा क्षेत्रमा २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेका थिए। यसपटक शिक्षामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ७ अर्ब १३ करोड … Continue reading शिक्षा बजेट : पौडेलको बाटोमा वाग्लेले मोडेको दिशा