मधेशमा यसरी अस्थिरता निम्त्याउँदै छन् सीके

काठमाडौँ- मधेश प्रदेशमा फेरि सत्ता समीकरण बदलिने संकेत देखिएको छ। आफ्नै पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहलाई हटाउन भूमिका खेलेका जनमत पार्टीका अध्यक्ष सीके राउतले अहिले आफ्नै पार्टीका अर्थमन्त्री महेशप्रसाद यादवलाई घेराबन्दीमा पार्दै सरकारविरुद्ध उथलपुथलको नयाँ शृंखला सुरु गरेका छन्। राउतले यसअघि नेता सतिशकुमार सिंह मुख्यमन्त्री रहेको मधेश प्रदेश सरकार ढाल्न ठूलै जोडबल लगाएका थिए। सामाजिक सञ्जालमार्फत … Continue reading मधेशमा यसरी अस्थिरता निम्त्याउँदै छन् सीके