शिक्षामा बढाइयो बजेट, शिक्षकको क्षमता परीक्षण गर्ने व्यवस्था लागू गरिने
काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। गत वर्ष शिक्षा क्षेत्रमा २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको थियो। सरकारले शिक्षा क्षेत्रमा सुधार गर्न र विस्तार गर्न धेरै योजना बनाएको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसदमा बजेट प्रस्तुत गर्दा … Continue reading शिक्षामा बढाइयो बजेट, शिक्षकको क्षमता परीक्षण गर्ने व्यवस्था लागू गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed