टुँडिखेलमा १९औँ गणतन्त्र दिवस (तस्बिरहरू)
काठमाडौँ- सैनिक मञ्च टुँडिखेलमा १९ औँ गणतन्त्र दिवस मनाइएको छ। विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपपति रामसहायक यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, पूर्वप्रधानमन्त्रीहरूसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीसहितका सुरक्षा निकायले मार्चपास गरेका थिए। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरे। प्रधानमन्त्री शाहले समारोहमा सम्बोधन नगर्ने भएपछि सरकारले समारोहमा … Continue reading टुँडिखेलमा १९औँ गणतन्त्र दिवस (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed