यी सांसदको काँधमा छ शिक्षा विधेयक
काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मुख्य कार्यभार अब विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनु हो। यसअघि समितिबाट पारित भएर प्रतिनिधिसभामा पुगेको उक्त विधेयक प्रतिनिधिसभा विघटनसँगै निष्क्रिय बनेको थियो। त्यतिबेला विधेयक पारित भएको भए ५२ वर्षपछि विद्यालय शिक्षासम्बन्धी नयाँ ऐन लागू हुने थियो। नयाँ सरकार गठनसँगै शिक्षा सुधारलाई प्राथमिकतामा राखिएको भन्दै अब उक्त विधेयकलाई … Continue reading यी सांसदको काँधमा छ शिक्षा विधेयक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed