देश जलाउने खलपात्रलाई महानायक बनाइयो : बादल
काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले भदौ २३ र २४ गते रास्वपाको अघोषित नेतृत्वमा भएको रंगक्रान्ति सफल भएको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै थापाले निर्वाचनको परिणाममा विभिन्न पात्रको भूमिकाको संलग्नताको आरोप लगाएका हुन्। उनले जादूमय विजयका निर्णायक भूमिकामा नेपाली सेना, व्युरोक्रेसी, सुशीला कार्कीको सरकार, कार्की आयोग र बारबारा फाउण्डेसन रहेको तर्क समेत … Continue reading देश जलाउने खलपात्रलाई महानायक बनाइयो : बादल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed