महानगरकै नमुना बन्ने लक्ष्यमा रानीदेवी मावि

काठमाडौँ- काठमाडौँ महानगरपालिका-३ स्थित रानीदेवी माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्णमहोत्सव शनिबार सम्पन्न भएको छ। कार्यक्रम काठमाडौँ महानगरपालिका-३ का अध्यक्ष प्रेम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। सो अवसरमा अध्यक्ष थापाले विद्यालयको प्रगतिको चर्चा गरे। उनले भने, ‘यो विद्यालयलाई नमुना बनाउँछौँ भनेर चुनावमा भोट मागेका थियौँ। आज त्यो पूरा भएको छ। प्रवेश परीक्षा लिएरै विद्यार्थी भर्ना … Continue reading महानगरकै नमुना बन्ने लक्ष्यमा रानीदेवी मावि