‘कानुन मान्दैनन् निजी विद्यालय’, विद्यार्थी भर्ना शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ- सर्वोच्च अदालतको आदेश र प्रचलित कानुनविपरीत निजी विद्यालयले विद्यार्थी भर्नाका नाममा मनपरी शुल्क असुलिरहेको गुनासो बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा उठाइएको सम्पूर्ण शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयले बुधबार (चैत २५ गते) जारी गरेको विज्ञप्तिमा शैक्षिक सत्र २०८३ सुरु हुनुअगावै भर्ना खोल्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क लिने प्रवृत्ति … Continue reading ‘कानुन मान्दैनन् निजी विद्यालय’, विद्यार्थी भर्ना शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन