रानीदेवी माविमा नयाँ व्यवस्थापन, अध्यक्षमा प्रशन्ननरसिंह राणा

काठमाडौँ- काठमाडौँ महानगरपालिका-३ स्थित रानीदेवी माध्यमिक विद्यालयमा व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। प्रधानाध्यापक नारायणप्रसाद गौतमले अभिभावकहरूको उत्साहपूर्ण उपस्थितिमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको जानकारी दिए। नवगठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रशन्ननरसिंह राणा चयन भएका छन्। समितिमा वडा अध्यक्ष प्रेम थापा, शारदा शाक्य, रीता लम्साल, भक्तबहादुर खड्का, हीमकुमारी श्रेष्ठ, जेविन घलान तथा शिक्षक प्रतिनिधि … Continue reading रानीदेवी माविमा नयाँ व्यवस्थापन, अध्यक्षमा प्रशन्ननरसिंह राणा