कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे : समन्वयकारी नेता
काठमाडौँ- नेपाली कांग्रेसले अन्ततः संसदीय दलको नेता पाएको छ। फागुन २१ मा चुनाव सकिएर निर्वाचन आयोगले चैत ५ गते राष्ट्रपतिलाई परिणाम बुझाए पनि कांग्रेसले दलको नेता चयन गर्न सकेको थिएन। कांग्रेस आन्तरिक किचलोमा अल्झिएर संसदीय दलको नेता चयन गर्न नसक्दा प्रतिनिधिसभाले प्रमुख विपक्षी दलका नेता समेत पाउन सकेको थिएन। कांग्रेस संसदीय दलको नेताका लागि भीष्मराज … Continue reading कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे : समन्वयकारी नेता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed