नेपाल भारत प्राध्यापक सम्मेलनको सन्देश : ज्ञान, संस्कृति र कूटनीतिमा जोड

काठमाडौँ– नेपाल र भारतका प्राध्यापकहरूले प्राज्ञिक व्यक्तित्वहरूको सम्मेलन ज्ञान, अनुसन्धान, संस्कृति र कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने महत्त्वपूर्ण माध्यम रहेको औँल्याएका छन्। नइ एकेडेमीको आयोजनामा काठमाडौँमा जारी नेपाल भारत प्राध्यापक सम्मेलन उद्घाटन समारोहमा प्रवचन दिँदै प्राध्यापकहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। बनारस हिन्दु विश्वविद्यालयअन्तर्गतको दक्षिण एसियाली भाषा विभाग प्रमुख प्रा.डा. दिवाकर प्रधानले भने, ‘नेपाल भारत प्राध्यापक … Continue reading नेपाल भारत प्राध्यापक सम्मेलनको सन्देश : ज्ञान, संस्कृति र कूटनीतिमा जोड