एक महिनामै एसईई नतिजा सार्वजनिक गर्ने सरकारको निर्णय कति उचित?
काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारको निर्णयले शिक्षा क्षेत्रमा नयाँ बहस सुरु भएको छ। विगतका वर्षहरूमा तीन महिनासम्म लाग्ने नतिजा यसपटक छोटो समयमा निकाल्न सरकारको निर्देशन छ। कतिपयले यसलाई सुधारको संकेत त कसैले व्यवहारिक चुनौती भनेका छन्। सरकारको निर्देशन बमाेजिम राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल सार्वजनिक गर्न तयारी … Continue reading एक महिनामै एसईई नतिजा सार्वजनिक गर्ने सरकारको निर्णय कति उचित?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed