कलाकार ‘बले’ लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने
काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ लाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिप्रकाले प्रहरीलाई पाँच दिन अनुसन्धान गर्न अनुमति दिएको हाे। अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागी पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जिप्रकाले बताएको छ। प्रहरीका अनुसार बलात्कार सम्बन्धी कसुरमा जाहेरी नआएपछि अभद्र व्यवहार मुद्दामा म्याद लिइएको हाे। उनलाई … Continue reading कलाकार ‘बले’ लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed