बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’ बाट ‘बले’ निष्कासित

काठमाडौँ- अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लगाएकी छन्। ती युवतीले बलेको नाम उल्लेख गर्दै एक वर्षअघि बले अमेरिका गएको समयमा उनीबाट आफू बलात्कृत भएको उनले सामाजिक सञ्जालमा लेखेकी छन्। ‘मैले दाइ मानेको थिएँ र मेरो परिवारले पनि आफ्नै जस्तो मानेको थियो, त्यो मान्छे त एउटा राक्षस रहेछ। … Continue reading बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’ बाट ‘बले’ निष्कासित