शिक्षा नियमावली संशोधन : शिक्षामन्त्रीलाई महासंघले बुझायो १८ सुझाव

काठमाडौँ- निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अघि बढाएको शिक्षा नियमावली संशोधन प्रक्रिया हाल नयाँ सरकार गठनपछि शिक्षामन्त्री सस्मित पोखरेलले निरन्तरता दिएका छन्। मन्त्रालय स्रोतका अनुसार शिक्षा नियमावली २०५९ लाई समसामयिक बनाउन भन्दै विभिन्न सरोकारवाला निकायबाट प्राप्त सुझावका आधारमा संशोधनको मस्यौदा पुनः परिमार्जन भइरहेको छ। पछिल्लाे पटक नियमावली २०७१ साल वैशाखमा संशोधन गरिएको थियो। … Continue reading शिक्षा नियमावली संशोधन : शिक्षामन्त्रीलाई महासंघले बुझायो १८ सुझाव