के भन्छन् मतदान गरेका नयाँपुस्ता?
काठमाडौँ- निर्वाचनमा यसपटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह उल्लेख्य देखिएको छ। पहिलोपटक मतदान गर्ने वा विदेशबाट फर्किएर मतदानमा सहभागी हुने युवाले आफ्नो मतलाई देशको भविष्यसँग जोडेर हेरेका छन्। तीन वर्षदेखि अध्ययनका लागि क्यानडामा बस्दै आएकी २५ वर्षीया सुजानी श्रेष्ठ यस पटकको निर्वाचनमा सहभागी हुन नेपाल फर्किइन्। डिल्ली बजारस्थित पद्यकन्या विद्याश्रममा मतदान गरेपछि उनले मतदान गर्न … Continue reading के भन्छन् मतदान गरेका नयाँपुस्ता?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed