उम्मेदवारी विवादले धनुषा-१ मा मतगणना रोकियो

जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा अझै मतगणना सुरु हुन सकेको छैन। उम्मेदवारको उम्मेदवारीसम्बन्धी अन्योलता सिर्जना भएपछि मतगणना सुरु हुन नसकेको हो। धनुषा निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत मनोज बरालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी रद्द भएपछि अन्योलता सिर्जना भएपछि मतगणना सुरु हुन नसकेको बताए। पेसाले … Continue reading उम्मेदवारी विवादले धनुषा-१ मा मतगणना रोकियो