रास्वपाका शीर्ष नेताहरू जुटे छलफलमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू सरकार गठनका लागि छलफलमा जुटेका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिभसा सदस्य निर्वाचनमा झन्डै दुई तिहाई बहुमत पाएको रास्वपाका शीर्ष नेताहरू सरकार गठनका लागि छलफलमा जुटेका हुन्। पार्टी उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै सरकार गठनसम्बन्धी छलफल अगाडि बढेको संकेत गरेका छन्। उनले भनेका छन्,‘राजकाज, आज … Continue reading रास्वपाका शीर्ष नेताहरू जुटे छलफलमा