‘कमेडी दरबार’ को तेस्रो सिजन वैशाख ४ देखि प्रसारण, प्रोमो सार्वजनिक
काठमाडौँ- हास्य विधामा आधारित रियालिटी सो ‘कमेडी दरबार’ को तेस्रो सिजन वैशाख ४ देखि प्रदर्शन हुने भएको छ। टिमले आज एक प्रोमो सार्वजनिक गर्दै प्रसारण मिति सार्वजनिक गरेको हो। प्रोमोमा अहिलेको राजनीतिक परिस्थितिप्रति व्यंग्य गरिएको छ। जसमा दरबारकी रानी गौरी मल्लले एक आपतकालीन संसद बैठकको सञ्चालन गरेको देखाइएको छ। उनी सभामुखको भूमिकामा छिन्। बैठकमा दरबारकै … Continue reading ‘कमेडी दरबार’ को तेस्रो सिजन वैशाख ४ देखि प्रसारण, प्रोमो सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed