यस्तो हुनुपर्छ शिक्षामा सरकारको प्राथमिकता

शिक्षामा लेख्ने कुरा सकिए। खोजी पसे ती कुरा संविधानमा छन्। नीतिमा छन्। प्रस्तावित ऐन, नियमावली र कार्यविधिमा छन्। पालिकाको जिम्मेवारी भनिएका २३ बुँदे कार्यक्रममा छन्। शिक्षा आयोगका प्रतिवेदनमा छन्। अवैतनिक सल्लाहकारका समसामयिक लेखमा छन्। सम्भावना देखाएर ऋण बोकाउने विकास साझेदारहरूका दस्तावेजमा छन्। नभएको जिम्मेवार निकाय मात्रै हो। पालिकाले साक्षरता र अनिवार्य तथा नि:शुल्क शिक्षा सुनिश्चित … Continue reading यस्तो हुनुपर्छ शिक्षामा सरकारको प्राथमिकता