धनुषा-१ उम्मेदवार साहको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

काठमाडौँ- धनुषा क्षेत्र नं. १ का रास्वपा उम्मेदवार किशोरी साह कमलले दिएको रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश दिएको छ। सोमबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। कर्जा सूचनाको केन्द्रको कालोसूचीमा नाम रहेको भन्दै उजुरी परेपछि आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। सो विरुद्ध साहले … Continue reading धनुषा-१ उम्मेदवार साहको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश