संजुले तोडे कोहलीको कीर्तिमान, अन्य खेलाडीले कस्तो खेले?

काठमाडौँ- आईसीसी टी-२० विश्वकपमा भारतले ऐतिहासिक जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सुपर-८ को अन्तिम खेलमा वेस्टइन्डिजले दिएको १९६ रनको लक्ष्य भारतले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो। ईन्डन गार्डेनमा भएको खेलमा भारतका लागि जितका नायक संजु सामसन बने। उनले अविजित ९७ रनको उत्कृष्ट पारी खेल्दै लक्ष्य … Continue reading संजुले तोडे कोहलीको कीर्तिमान, अन्य खेलाडीले कस्तो खेले?