रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपाको क्लिनस्विप, स्थापित दलको भत्कियो किल्ला

बुटवल- यसअघिका निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा र जसपाले जित्दै आएको रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाले क्लिनस्विप पारेको छ। देशभर रास्वपाको लहरजस्तै रुपन्देहीका निर्वाचन क्षेत्र न. १ देखि ५ सम्म घण्टी चिह्र (रास्वपा) का उम्मेदवारले फराकिलो मतान्तरले विजयी भएका हुन्। निर्वाचन कार्यालय रुपन्देहीले शनिबार सार्वजनिक गरेको पाँचवटै क्षेत्रको परिणाममा रास्वपाले क्लिनस्विप पारी नयाँ रेकर्ड … Continue reading रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपाको क्लिनस्विप, स्थापित दलको भत्कियो किल्ला