कांग्रेसलाई समर्थन गर्ने पार्टी निर्णयमा उभिन नेताकार्यकर्तालाई प्रलोपा गोरखाको आग्रह
काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा गोरखाका दुईवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवार नभएपछि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गोरखाले आन्तरिक र बाह्य छलफलपछि आफ्नो राजनीतिक निर्णय सार्वजनिक गरेको छ। प्रलोपा गोरखाले दुबै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ। पार्टीका जिल्ला अध्यक्ष नारायण खत्रीले जिल्लाका साथीहरूसँग दशौं पटकसम्म गहन छलफल गरिएको र विभिन्न दलहरूसँग … Continue reading कांग्रेसलाई समर्थन गर्ने पार्टी निर्णयमा उभिन नेताकार्यकर्तालाई प्रलोपा गोरखाको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed