नयाँ प्रधानमन्त्रीको शपथ आज, त्यसअघि बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति
काठमाडौँ- राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ। त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो। राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको … Continue reading नयाँ प्रधानमन्त्रीको शपथ आज, त्यसअघि बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed