नेकपाले माग्यो धनुषा–१ मा मातृका निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवार निर्वाचित भएको भन्दै प्रमाणपत्र हस्तान्तरण गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ। पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसकेको भन्दै नेकपाले प्रमाणपत्र हस्तान्तरण गर्न नेकपाले आयोगलाई ध्यानाकर्षण गराएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गरिसकेको अवस्थामा … Continue reading नेकपाले माग्यो धनुषा–१ मा मातृका निर्वाचित भएको प्रमाणपत्र