जुम्लामा प्रअ, विव्यस अध्यक्ष र लेखापाल मिलेर छात्रवृत्ति रकम हिनामिना
जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका-१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले सोमबार दायर गरिएका प्रअ महतसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराई र लेखा सहायकविरुद्ध आर्थिक वर्ष २०७९/८० मा विद्यालयलाई प्राप्त रु एक लाख ४५ हजार ३५० … Continue reading जुम्लामा प्रअ, विव्यस अध्यक्ष र लेखापाल मिलेर छात्रवृत्ति रकम हिनामिना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed