कति दल, कति उम्मेदवार र कति छन् मतदाता? यस्तो छ तथ्यांक
काठमाडौँ- नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन जारी छ। आज बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म हुनेछ। मतदानमार्फत मतदाताले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट प्रतिनिधिसभाका सदस्य चयन गर्नेछन्। निर्वाचन प्रणालीअनुसार प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सांसद चयन हुनेछन्। प्रत्यक्ष प्रणालीअन्तर्गत १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्। उम्मेदवारमध्ये … Continue reading कति दल, कति उम्मेदवार र कति छन् मतदाता? यस्तो छ तथ्यांक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed