शिक्षा सुधारका सरकारको कार्यसूची : परीक्षा, विद्यार्थी राजनीति र मूल्यांकन प्रणालीमा विवाद
काठमाडौँ- सरकारले सार्वजनिक गरेको ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत शिक्षा क्षेत्रमा प्रस्तावित सुधारहरूलाई लिएर शिक्षाविद् र सरोकारवालाबीच गहन बहस सुरु भएको देखिएको छ। विशेषगरी विद्यालय-विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने, विद्यार्थी काउन्सिल गठन गर्ने र कक्षा ५ सम्म परीक्षा प्रणाली हटाउँदा उत्पन्न हुन सक्ने प्रभावबारे चासो देखिएको हो। सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय … Continue reading शिक्षा सुधारका सरकारको कार्यसूची : परीक्षा, विद्यार्थी राजनीति र मूल्यांकन प्रणालीमा विवाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed