र्‍यापरदेखि राष्ट्रिय नेतृत्वसम्म : बालेनको राजनीतिक यात्रा

काठमाडौँ- नेपाली राजनीतिक मञ्चमा उभिने अधिकांश नेताहरूको शैली लगभग एउटै जस्तो देखिन्छ- लामो भाषण, भावनात्मक नारा, भीड उत्साहित पार्ने नाटकीय अभिनय। राजनीतिमा कहिलेकाहीँ यस्तो पात्र देखा पर्छ, जसले स्थापित शैलीलाई चुनौती दिन्छ र भत्काइदिन्छ। बालेन्द्र शाह (बालेन) ठ्याक्कै त्यस्ता पात्र हुन्। उनी मञ्चमा उभिँदा धेरै हाँस्दैनन्, भाषण गर्दा शब्दहरूको अनावश्यक भीड लगाउँदैनन् र राजनीतिक टिप्पणीमा … Continue reading र्‍यापरदेखि राष्ट्रिय नेतृत्वसम्म : बालेनको राजनीतिक यात्रा