विराट कोहलीको कीर्तिमान तोड्दै फरहान विश्वकपका शीर्ष स्कोरर
काठमाडौँ- टी-२० विश्वकपअन्तर्गत सुपर-८ का खेलहरू सम्पन्न भइसकेका छन्। भारत, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र न्युजील्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् भने आयोजकमध्ये श्रीलंका सुपर-८ बाटै बाहिरिएको छ। यता पाकिस्तानले श्रीलंकाविरुद्ध ५ रनको रोमाञ्चक जित निकाले पनि सेमिफाइनलमा स्थान बनाउन सकेन। पल्लेकेले क्रिकेट स्टेडियममा शनिबार सम्पन्न खेलमा पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। … Continue reading विराट कोहलीको कीर्तिमान तोड्दै फरहान विश्वकपका शीर्ष स्कोरर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed