धनुषा–१ को मतपरिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन
काठमाडौँ- निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को मतपरिणाम तत्काल सार्वजनिक नगर्न निर्देशन दिएको छ। ‘उम्मेदवारी खारेज गर्ने’ निर्णयसम्बन्धी रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकोले मतपरिणाम सार्वजनिक नगर्न आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो। ‘प्रस्तुत विषयमा यस आयोगको बैठकबाट २०८२/११/१८ मा भएको ‘उम्मेदवारी खारेज गर्ने’ निर्णयका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको हुँदा … Continue reading धनुषा–१ को मतपरिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed