चुनावमा एमालेको सर्मनाक पराजयपछि योगेशले भने- हामी मरेका होइनौं

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेको सर्मनाक पराजयपछि पार्टीभित्र गम्भीर आत्मसमिक्षा आवश्यक रहेको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उपमहासचिव भट्टराईले एमाले अहिले कठिन अवस्थामा पुगे पनि पार्टी समाप्त नभएको बताए। उनले पार्टीभित्र खुला बहस, नीतिगत सुधार र सामूहिक पहलबाट पुनः जनसमर्थन हासिल गर्न सकिने बताएका छन्। उनले … Continue reading चुनावमा एमालेको सर्मनाक पराजयपछि योगेशले भने- हामी मरेका होइनौं