एमालेको घोषणापत्र : शिक्षक दरबन्दी मिलान र शिक्षा ऐन प्राथमिकतामा

काठमाडौँ- नेकपा एमालेले शिक्षक दरबन्दी व्यवस्थापनलाई शिक्षा सुधारको केन्द्रीय आधार बनाउने घोषणा गरेको छ। चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले विद्यार्थी संख्या र आवश्यकताअनुसार शिक्षक दरबन्दी मिलान गरी सामुदायिक विद्यालयको गुणस्तर उकास्ने प्रतिबद्धता जनाएको हो। घोषणापत्रमा विद्यार्थी संख्या न्यून भएका सामुदायिक विद्यालयलाई गाभ्ने, दरबन्दी पुनःसंरचना गर्ने तथा आवश्यक स्थानमा आवासीय व्यवस्था मिलाउने उल्लेख गरिएको छ। शिक्षकको … Continue reading एमालेको घोषणापत्र : शिक्षक दरबन्दी मिलान र शिक्षा ऐन प्राथमिकतामा