पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण, रास्वपा भन्छ- घुसपैठ भयो

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अंकीत झन्डा जलाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले आज (शुक्रबार) विज्ञप्ति जारी गरी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको … Continue reading पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण, रास्वपा भन्छ- घुसपैठ भयो