भन्सार शुल्क असंवैधानिक ठहरपछि ट्रम्पको आक्रोश : न्यायाधीशप्रति म लज्जित छु

काठमाडौँ- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक विश्वव्यापी भन्सार शुल्कलाई असंवैधानिक ठहर गर्दै रद्द गरिदिएको छ। संविधानअन्तर्गत भन्सार शुल्क लगाउने अधिकार राष्ट्रपतिसँग नभएर स्पष्ट रूपमा कंग्रेस (संसद्) सँग मात्र रहेको ठहर अदालतले शुक्रबार गरेको अमेरिकी सञ्चारमाध्मयले जनाएका छन्। यो फैसला ट्रम्पले आपत्कालीन शक्तिसम्बन्धी कानुन प्रयोग गर्दै विश्वका लगभग हरेक देशमाथि लगाएको भन्सार शुल्क विवादमा … Continue reading भन्सार शुल्क असंवैधानिक ठहरपछि ट्रम्पको आक्रोश : न्यायाधीशप्रति म लज्जित छु